Welcome Guest!
twitter facebook rss

,

खड्काले भ्रष्टाचारको फैसला विरुद्ध पुनरावलोकन गर्दै ।।

६ भाद्र । सर्वोच्च अदालतद्धारा भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले बुधबार फैसलाविरुद्ध सर्वोच्चमा पुनरावलोकन गर्दै हुनुहुन्छ । आज दलबल सहित दिउँसो सर्वोच्चमा पुगेर पुनरावलोबन गर्ने खड्काका निकट स्थहरुले बताएका छन् । एक साताअघि सर्वोच्च अदालतले नेता खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र जरिवाना सजाय सुनाएको थियो । फैसलाको एक सातापछि खड्का दिउसो २ बजे अदालत जाने कार्यक्रम छ । पुनरावलोकनका लागि सर्वोच्च जानुअघि उहाँ काठमाडौं जिल्ला अदालतमा हाजिर हुने खड्का निकट स्रोतले जनाएको छ । धरौटी राखेर जेल नगई फैसला पुनरावलोकन गर्न पाउनुपर्ने निवेदन लिएर केन्द्रीय सदस्य पुष्पा भुषाल र काङ्ग्रेस निकट कानुन ब्यबसायी शेरबहादुर केसी जिल्ला अदालत जानु हुनेछ । खड्काले जिल्ला अदालत काठमाडौंमा जरिवानाबापतको रकम बुझाउँने तयारी समेत गर्नु भएको छ । खड्कानिकटका सहयोगीहरुले खड्काको जरिवाना रकममा ३० प्रतिशत छुट हुने रकम कटाएर बाँकी रकम जिल्ला अदालत काठमाडौंमा बुझाउँने तयार गरिरहेका छन् । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide