Welcome Guest!
twitter facebook rss

,

शिक्षकहरुको पोशाकलाई मुल्यसँग दाज्न मिल्दैन ः सुवेदी

नेपाल सरकारद्धारा तोकिएको शिक्षक पोशाकलाई मुल्यसँग तुलना गर्न नहुने धादिङका जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले बताउनुभएको छ । बागेश्वरी उच्च माध्यामिक विद्यालय बैरेनी स्रोतकेन्द्रको प्रधानाध्यापकहरुको मासिक बैठकमा सम्बोधन गर्नुहुँदै सुवेदीले पोशाकको लागि छुट्याएको रकमको दुरुपयोग नगर्न समेत आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सुवेदीले जिल्लाका सम्पुर्ण विद्यालयहरुलाई नमुना विद्यालय बनाउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले स्थायी शिक्षकहरुले सम्पती विवरण उल्लेख गर्न, विद्यालयले सामाजिक लेखापरिक्षण अनिवार्य संचालन गर्न र जिम्मेवारीलाई पुरा गर्न सम्पुर्ण शिक्षकहरुलाई निर्देशन दिनुभएको छ । बागेश्वरी उच्च माध्यामिक विद्यालय बैरेनीका प्रधानाध्यापक ध्रुवराज खतिवडाको अध्यक्षता तथा जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठिमा बैरेनी स्रोतकेन्द्रमा पर्ने ३१ वटा विद्यालयका प्रधानाध्यपकहरुको उपस्थिति रहेको थियो । गोष्ठिको सहजिकरण स्रोत व्यक्ति रामजीप्रसाद गौतमले गर्नुभएको सहकर्मी किशोर अधिकारीले जानकारी दिनुभएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide