Welcome Guest!
twitter facebook rss

,

झाडापखालाबाट २ जनाको मृत्यु ।।

६ भाद्र । अछाम जिल्लाको तुर्माखाँद गाविसमा झाडापखालाबाट २ जनाको मृत्यु भएको छ । गाविसको वडा नम्बर ८ की ३५ वर्षीय कोकिला विक र ११ वर्षीय जैभाने विकको झाडापखालाका कारण मृत्यु भएको स्थानीय हर्कबुढाले बताउनुभयो । तुर्माखाँद ईलाका स्वास्थ्य चौकीबाट १ दिनको पैदल दूरीमा रहेको त्यो ठाउँमा उपचार नै नपाई उनीहरुको ज्यान गएको हो । वडामा झाडापखाला फैलिएको र आधा दर्जन बढी बिरामी भएका ईलाका स्वास्थ्य चौकी तुर्माखाँदले जनाएको छ । यता जिल्ला स्वास्थ्य कार्यालय रोग फैलिएको भए स्वास्थ्य कर्मीको टोली पठाउने बताएको छ । यसका लागि पहल भइरहेको स्वास्थ्य प्रमुख डा. रामबहादुर केसीले बताउनुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide