Welcome Guest!
twitter facebook rss

,

सहमति भए सरकार छोड्छौ ः उप-प्रधानमन्त्री श्रेष्ठ

४ भदौ, काठडमाडौं । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले शान्ति र संविधान निर्माणको विषयमा सहमति भए आफूहरु सरकार छोड्न तयार रहेको बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घ सिरहाले आज लहानमा अयोजना गरेको पत्रकार भेटघाटमा उहाँले राष्ट्रिय सहमतिका लागि सरकार बाधक नरहेको स्पष्ट पार्नुभयो । राष्ट्रिय सहमतिका लागि सरकारको विषयमा पनि हामी छलफल गर्न तयार छाँै एकीकृत नेकपा माओवादीका उपाध्यक्षसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो –“सरकार छोड्ने कुरा हाम्रो लागि ठूलो कुरा होइन्, शान्ति र संविधानको विषयमा राष्ट्रिय सहमति हुनु ठूलो कुरो हो ।”

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide