Welcome Guest!
twitter facebook rss

,

संविधानअनुसार राष्ट्रपतिले चालेको कदम स्वीकार्य ः– गौतमको

४ भाद्र प्युठान । नेकपा एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतमले संविधान भित्रै रहेर चालिएको राष्ट्रपतिको कदम स्विकार्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल प्यूठानले आज विजुवारमा गरेको पत्रकार सम्मेलनमा उहाँले अहिलेको संक्रमणकालिन अवस्थामा मुलुकलाई निकास दिन अन्तिम विकल्प राष्ट्रपति भएको बताउनुभयो । सरकारको असंवैधानिक कार्यलाई राष्ट्रपतिले अनुमोदन नगरेर ज्यादै राम्रो काम गरेको नेता गौतमको भनाइ छ । पत्रकारहरुको प्रश्नमा नेता गौतमले प्रतिपक्षीहरुले राष्ट्रपतिलाई मुछ्ने काम नगरेको स्पष्ट पार्दै राष्ट्रपतिले स्वंयम सहमतिका लागि दलहरुलाई आग्रह गरिरहेको जानकारी दिनुभयो । अहिलेको सडकको राजनीतिलाई संसदमा पु¥याउनु राष्ट्रपतिको भुमिका भएको बताउनुभयो । नेता गौतमले दलहरुवीच सहमतिको वातावरण बनाएर अघि बढ्नुपर्ने अवस्थामा सत्ताधारीहरुले मुठभेडको सिर्जना गराउन लागेको आरोप लगाउनुभयो । सहमतिको वातावरण हुन नदिन सत्ताधारी दलहरुनै लागेको उहाँको भनाइ छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide