National news,
पत्रकार खतिवडालाई सहयोगको हात
								Posted by Unknown
								Published on Monday, August 20, 2012
 ४ भाद्र धादिङ । रेडियो विहानीका स्टेशन म्यानेजर एवम् पत्रकार महासंघ धादिङ शाखाका सचिव सुदर्शन खतिवडालाई आँखाको उपचार खर्चको लागि धादिङमा क्रियाशील पत्रकारहरुले थप ७२ हजार ९ सय रुपियाँ संकलन गरिदिएका छन् । हाल खतिवडाको आँखाको क्यान्सर भएकाले भारतको एपोलो अस्पतालमा उपचार भैरहेको छ । खतिवडाको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले संकलन गरिएको ७२ हजार ९ सय रुपियाँ खतिवडाकी धर्मपत्नी प्रतिभा पराजुलिलाई प्रदान गरिएको हो । यस अगाडि पनि जिल्लामा क्रियाशील पत्रकारहरुले ४४ हजार ४ सय रुपियाँ संकलन गरी खतिवडाको उपचारका लागि सहयोग उपलब्ध गराएका थिए । आफ्नो सहकर्मीको उपचारमा आर्थिक समस्या उत्पन्न नहोस् भनी सकेको अर्थ संकलन गरी पठाउने काम गरिएको अर्थ संकलन अभियानमा लागेका पत्रकार शिव सिलवालले बताउनुभएको छ । उहाँको उपचारका लागि ग्रामीण सञ्चार सहकारी संस्थाका तर्फबाट ५० हजार रुपियाँ प्रदान गरिएको छ भने पत्रकार महासंघ धादिङका तर्फबाट १० हजार रुपियाँ प्रदान गरिएका जिल्लामा क्रियाशिल पत्रकारहरुले बताएको छ ।
४ भाद्र धादिङ । रेडियो विहानीका स्टेशन म्यानेजर एवम् पत्रकार महासंघ धादिङ शाखाका सचिव सुदर्शन खतिवडालाई आँखाको उपचार खर्चको लागि धादिङमा क्रियाशील पत्रकारहरुले थप ७२ हजार ९ सय रुपियाँ संकलन गरिदिएका छन् । हाल खतिवडाको आँखाको क्यान्सर भएकाले भारतको एपोलो अस्पतालमा उपचार भैरहेको छ । खतिवडाको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले संकलन गरिएको ७२ हजार ९ सय रुपियाँ खतिवडाकी धर्मपत्नी प्रतिभा पराजुलिलाई प्रदान गरिएको हो । यस अगाडि पनि जिल्लामा क्रियाशील पत्रकारहरुले ४४ हजार ४ सय रुपियाँ संकलन गरी खतिवडाको उपचारका लागि सहयोग उपलब्ध गराएका थिए । आफ्नो सहकर्मीको उपचारमा आर्थिक समस्या उत्पन्न नहोस् भनी सकेको अर्थ संकलन गरी पठाउने काम गरिएको अर्थ संकलन अभियानमा लागेका पत्रकार शिव सिलवालले बताउनुभएको छ । उहाँको उपचारका लागि ग्रामीण सञ्चार सहकारी संस्थाका तर्फबाट ५० हजार रुपियाँ प्रदान गरिएको छ भने पत्रकार महासंघ धादिङका तर्फबाट १० हजार रुपियाँ प्रदान गरिएका जिल्लामा क्रियाशिल पत्रकारहरुले बताएको छ ।हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

