Welcome Guest!
twitter facebook rss

,

नुवाकोटमा बालुवाले पुरेको शव भेटियो

३ भाद्र, नुवाकोट । नुवाकोटको थानापति गाविस वडा नम्बर ४ मा एक महिलाको शव बालुवा र माटोले पुरेको अवस्थामा फेला परेको छ । शव थानापतिको ढोडेनी खोल्सामा बालुवा र ढुङ्गाले पुरेको अवस्थामा फेला परेको हो । सो शव स्थानीय ३५ वर्षीया सीता तामाङको हुनसक्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सीता अस्ति बेलुकादेखि हराएकोले सो शव सीताकै हुनसक्ने अनुमान गरिएको हो । यसैविच सिरहाको पोखरभिन्डा गाविसमा एक बालक मृत अवस्थामा भेटिएका छन् । अन्दाजी छ वर्षीय बालकको शव गन्हाएको अवस्थामा स्थानीयले देखेका थिए । शव केही दिन अगाडि नै कसैले हत्या गरेर फालेको हुन सक्ने अनुमान गरिएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide