Welcome Guest!
twitter facebook rss

,

देउवाको बाण कोइरालालाई

३ भाद्र काठमाडौं । नेपाली कांग्रेसका  नेता शेरबहादुर देउवाले पार्टीभित्रको समस्याको जड नै सभापति सुशील कोइराला भएकाले एकता हुन नसकेको ठोकुवा गर्नुभएको छ । काभ्रेको धुलिदेलमा आज पत्रकारहरुसंग कुरा गर्दै देउवाले कांग्रेस एकीकरण हुदा तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला र आफूबीच सहमतिमै पार्टी सञ्चालन गर्ने सहमति भएको जानकारी दिनुभयो । ‘गिरिजाबाबु र म बीच सहमतिमै पार्टी चलाउने समझदारी भएको थियो,उहाले भन्नुभयो–सुशीलजी सभापति निर्वाचित भएपछि पाइला पाइलामा उल्लंघन भएको छ ।’उहाले एमाओवादीले अझै २५ वर्ष सरकार चलाउने प्रचण्डको भनाइ व्यब्mिगत इच्छा मात्र भएको टिप्पणी गर्नुभयो । दलहरुबिचमा सहमतिको बिकल्प नभएको उहाको भनाई छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide