Welcome Guest!
twitter facebook rss

,

प्रभावकारी बजार अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन ।।

३ भाद्र काठमाडौं । प्रधानमन्त्री डा बाबुराम भट्टराईले बजार अनुगमन प्रभावकारीरुपमा अगाडि बढाउन निर्देशन दिनुभएको छ । नेपालीको धेरै चाडबाडहरु आइरहेकाले अनुगमनको काम प्रभावकारीरुपमा अगाडि बढाउनका लागि तत्काल कदम चाल्न र कानुनविपरीत काम गर्नेहरुलाई कुनै पनि हालतमा नछाड्न निर्देशन दिनुभएको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयको विकास कार्यक्रम तथा आयोजनाको आर्थिक वर्ष २०६८÷०६९को वार्षिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्दै उहाँले बजारमा आपूर्ति व्यवस्था सहज बनाउनका लागि जस्तोसुकै व्यवस्था गर्न पनि निर्देशन दिनुभयो । उहाँले निर्यात बढाउनका लागि कुन कुन वस्तुमा थप सुविधा दिनुपर्ने भए त्यसको खोजी गर्न र त्यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने उपाय खोज्न पनि निर्देशन दिनुभएको छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले स्वदेशी उत्पादनलाई विशेष जोड दिनुपर्ने बताउनुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide