National news Tekman photo,
मिनी ट्रक त्रिशुली नदीमा खस्यो, तीन जना बेपत्ता
								Posted by Unknown
								Published on Monday, August 20, 2012
 ४ भाद्र धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमाराबाट अण्डा बोकेको मिनी ट्रक त्रिशुली नदीमा खस्दा ट्रकसहित तीन जना बेपत्ता भएका छन् । मुग्लिङबाट काठमाण्डौ जाँदै गरेको लु १ ख ४९४२ नम्बरको ट्रक सडकबाट करिब ७० मिटर तल त्रिशुलि नदीमा खस्दा उनिहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ । बेपत्ता हुनेहरुमा चालक सुवास पौडल, सह–चालक दिपक गुरुङ र यात्रु रवि गुरुङ रहेको प्रहरीले जिल्ला प्रहरी कार्यलय धादिङले अनुमान गरेको छ । अहिले स्थानीय प्रहरीहरुको सहायतामा बेपत्ताहरुको खोजि कार्य जारी रहेको छ ।
४ भाद्र धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमाराबाट अण्डा बोकेको मिनी ट्रक त्रिशुली नदीमा खस्दा ट्रकसहित तीन जना बेपत्ता भएका छन् । मुग्लिङबाट काठमाण्डौ जाँदै गरेको लु १ ख ४९४२ नम्बरको ट्रक सडकबाट करिब ७० मिटर तल त्रिशुलि नदीमा खस्दा उनिहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ । बेपत्ता हुनेहरुमा चालक सुवास पौडल, सह–चालक दिपक गुरुङ र यात्रु रवि गुरुङ रहेको प्रहरीले जिल्ला प्रहरी कार्यलय धादिङले अनुमान गरेको छ । अहिले स्थानीय प्रहरीहरुको सहायतामा बेपत्ताहरुको खोजि कार्य जारी रहेको छ ।हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

