Welcome Guest!
twitter facebook rss

,

महिलाहरुको लागि ६ दिने तामिल आजदेखि धुवाँकोटमा

१२ भाद्र, धादिङ । स्थानीय  महिलाहरुहरुलाई सिप सिकाई आयआर्जमा बृद्धि गर्ने उदेश्यको साथ मंगलबार देखि धुवाँकोटमा कृषि विकास तथा क्षमता अभिबृद्धि सम्बन्धी ६ दिने तालिम सुरु भएको छ । ग्रामीण स्तरमा रहेका महिलाहरुलाई कृषि सम्बन्धी तालिम  प्रदान गरि उनीहरुको जिवन स्तरमा सुधार ल्याउने उदेश्यका साथ सुरु भएको तालिममा  कृषि सम्बन्धी विभिन्न विषमा जानकारी दिईने आयोजकले जानकारी दिएको छ ।जिल्ला शिक्षा कार्यलय धादिङको सहयोगमा धुवाँकोट सामुदायिक अध्ययन केन्द्रले आयोजना गरेको तालिममा धुवाँकोट सामुदायीक अध्ययन केन्द्र अन्र्तगत गठन भएका २ वटा महिला आय–आर्जन समुहका २० जना महिलाहरुको सहभागिता रहेको छ । अध्ययन केन्द्रका अध्यक्ष सुमन अधिकारीको अध्यक्ष सुमन अधिकारीको अध्यक्षता तथा धुवाँकोट गाउँ विकास समितिका सचिव धन बहादुर नेपालीको प्रमुख आतिथ्य र सरस्वती उच्च माध्यमिक विद्यालयका प्रध्यानाध्यापक लक्ष्मण अधिकारीको विषेश आतिथ्यमा सुरु भएको तालिमको उदेघाटन कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजिबी लगायतको सहभागिता रहेको थियो । तालिमको पहिलो दिन आज सहभागि महिलाहरुहरुलाई पशु–प्राविधिक गोविन्द न्यौपानेले अदुवा खेतीमा लाग्ने रोग र नियन्त्रणको बारेमा जानकारी गराउनुभएको अध्ययन केन्द्रका परिचालिका कमला तामाङले जानकारी दिनुभएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide