Welcome Guest!
twitter facebook rss

,

अमन्तादेवी माध्यमिक विद्यालयमा फैलियो संक्रमण

१२ भाद्र धादिङ । बैरेनी–५ विर्ताडाडाँमा फैलिएको भाईरल ज्वरो नियन्त्रको लागि आज स्वास्थ कर्मीको टोली रोग प्रभावित क्षेत्रमा पुगेको छ । विगत केहि समयदेखि स्थानीय बासिन्दाहरुमा रुघाखोकी लाग्ने, टाउँको दुख्ने, ज्वरो आउने र वान्ता जस्ता समस्या देखा पर्न थालेपछि रोग नियन्त्रको लागि बैरेनी स्वास्थ्य चोकीका प्रमुख प्रवेश नेपालीको नेतृत्वमा स्वास्थ्य कर्मीको टोली आज अपरान्ह रोग प्रभाववित क्षेत्रमा पुगेको हो । भाद्र महिनाको सुरुवात भएसँगै फैलिएको रोगको कारण अधिकाँश विद्यार्थीहरु प्रभावित भएका छन् । आज अपराह्रन पुगेको स्वास्थकर्मीको टोलीले यो समाचार तयार पार्दा सम्म १ सय जना विद्यार्थीहरु र ५० जना भन्दा बढि स्थानीय बासिन्दाको उपचार गरिसकेको अमन्तादेवी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक विदुर वाग्लेले बताउनुभएको छ । गाउँमा रोगको प्रकोप बढेपछि गत भाद्र ७ गते गाउँघर क्लिनिकका प्रतिनिधि बुद्धिमान तामाङले केहि औषधि वितरण गरिदिएपनि रोग नियन्त्रणमा आउन नसकेको सहकर्मी किशोर अधिकारीले जानकारी दिनुभएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide