National news,
किराञ्चोकमा एकदिने स्वास्थ्य तथा सरसफाई सम्बन्धी गोष्ठी
								Posted by Unknown
								Published on Tuesday, August 28, 2012
 १२ भाद्र, धादिङ । गाविसलाई २०७० साल सम्म खुल्ला दिशा मुक्त क्षेत्र धोषणा गर्ने उदेश्यको साथ पन्चकन्या निम्न माध्यामिक विद्यालय किराञ्चोक–८, स्याम्मैडाँडामा आज एक दिने स्वास्थ्य तथा अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ । व्यबस्थापन समितिका सदस्य र शिक्षक गरी जम्मा २६ जनाको सहभागिता रहेको गोष्ठिमा स्वास्थ्य तथा सरसफाईमा ध्यान दिनुपर्ने उपायहरुको बारेमा जानकारी गराईएको थियो । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यलय धादिङको आर्थिक सहयोगमा सरसफाई तथा स्वच्छता समन्वय समिति किराञ्चोक र शान्ति नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा शान्ति नेपालका सामूदायीक स्वास्थ्य सहजकर्ता अर्जुन न्यौपाने र सामूदायीक विकास सहजकर्ता सविता भण्डारीले सहजिकरण गर्नुभएको थियो । विद्यालयका व्यबस्थाप समितिका अध्यक्ष सम्भु भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको किरान्चोकबाट सहकर्मी किशोर अधिकारीले जानकारी दिनुभएको छ ।
१२ भाद्र, धादिङ । गाविसलाई २०७० साल सम्म खुल्ला दिशा मुक्त क्षेत्र धोषणा गर्ने उदेश्यको साथ पन्चकन्या निम्न माध्यामिक विद्यालय किराञ्चोक–८, स्याम्मैडाँडामा आज एक दिने स्वास्थ्य तथा अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ । व्यबस्थापन समितिका सदस्य र शिक्षक गरी जम्मा २६ जनाको सहभागिता रहेको गोष्ठिमा स्वास्थ्य तथा सरसफाईमा ध्यान दिनुपर्ने उपायहरुको बारेमा जानकारी गराईएको थियो । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यलय धादिङको आर्थिक सहयोगमा सरसफाई तथा स्वच्छता समन्वय समिति किराञ्चोक र शान्ति नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा शान्ति नेपालका सामूदायीक स्वास्थ्य सहजकर्ता अर्जुन न्यौपाने र सामूदायीक विकास सहजकर्ता सविता भण्डारीले सहजिकरण गर्नुभएको थियो । विद्यालयका व्यबस्थाप समितिका अध्यक्ष सम्भु भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको किरान्चोकबाट सहकर्मी किशोर अधिकारीले जानकारी दिनुभएको छ ।हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

