Welcome Guest!
twitter facebook rss

,

सेना समायोजन विशेष समितिको म्याद ३ महिना थप ।।

७ भाद्र । सरकारले माओवादी लडाकूको रेखदेख तथा पुनःस्थापनाको जिम्मा पाएको सेना समायोजन विशेष समितिको म्याद ३ महिना थप गरेको छ । आज बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सेना समायोजन विशेष समितिको म्याद बढाउने निर्णय गरेको हो । लडाकु समायोजनको काम तीन महिना भित्रमा पुरा गर्ने गरी समायोजन विशेष समितिको म्याद थप गरेको स्वास्थ्यमन्त्री राजेन्द्र महतोले सीआईएनलाई जानकारी दिनुभयो । आज ल्याउने भनिउको अध्यादेश भने अर्को बैठकमा मात्रै ल्याउने गरि सारिएको छ । राष्ट्रपति डाक्टर रामबरण यादवबाट दुईवटा अध्यादेश अस्वीकृत भएको र तयारी पनि नपुगेको भन्दै अध्यादेश अर्को बैठकबाट ल्याउने महोताले बताउनुभयो । सरकारले निजामती सेवा (तेस्रो संशोधन, शिक्षा (आठौ संशोधन), नेपाल स्वास्थ्य सेवा (चौथो संशोधन), संवैधानिक निकायका पदाधिकारीको सेवा, सर्त र सुविधा, संसदीय सुनुवाई सम्बन्धी केही कानुनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने तयारी गरेको थियो । त्यस्तै सत्य निरुपण  तथा मेलमिलाप र व्यक्ति वेपक्ता सम्बन्धिका अध्यादेश छलफलका लागि प्रस्ताव गरिएको थियो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide