Welcome Guest!
twitter facebook rss

,

अबको सरकार काङ्ग्रेस नेतृत्वमा

६ भाद्र । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संविधानसभाको अवसानसँगै सरकारले गरेको चुनाव घोषणाले  दलहरुबीचमा अविश्वासको वातावरण बनेको बताउनु भएको छ । सभापति सुशील कोइरालाले नेपाली काँग्रेसकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बत्रे दाबी गर्नुभयो । अरू ठूला दलहरूले अहिलेसम्म सरकारको नेतृत्व गरिसकेकाले अब सरकारको नेतृत्व गर्ने जिम्मा नेपाली काँग्रेसको भएको उहाँले बताउनुभयो । नेपाल प्रेस युनियन इलामले  इलाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले काँग्रेसमा सबैलाई मिलाएर अघि बढ्नसक्ने क्षमता भएकाले नेतृत्वको दाबी गरेको बताउनुभयो । सभापति कोइरालाले भत्रुभयो,— “माओवादी बारम्बार गरिएका सहमति उल्लङ्घन गरेर सत्ता कब्जामा लागेको छ ।” एकीकृत नेकपा (माओवादी)कै कारण अविश्वासको वातावरण सिर्जना भएको उहाँको भनाइ थियो । माओवादीले सत्ता कब्जा गर्ने खेलमा लागेपनि त्यो उसको लागि दिवा सपना मात्र रहेको बताउनुभयो । नेपाली काँग्रेसको नगर अधिवेशनको उद्घाटनका क्रममा इलाम आइपुग्नुभएका कोइरालाले नेपाली काँग्रेसलाई सङ्घीयता विरोधी भत्रु मूर्खता हो भन्दै सबैभन्दा पहिले २०१६ सालदेखि नै काँग्रेसले सङ्घीयता र समावेशीको पक्षमा वकालत गर्दैआएको बताउनुभयो । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide