Welcome Guest!
twitter facebook rss

,

वमानस्थल निर्माणको माग गर्दे पोखरामा हवाई उडान ठप्प ।।

७ भाद्र । पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणको माग गर्दै विहिबार हवाई उडान ठप्प पारिएको छ । आन्दोलन गर्दै आएको सरोकार समितिले आजदेखि पोखरामा हवाइ उडान ठप्प पारेको छ भने विमानस्थल अगाडी रिले अनसन पनि  सुरु गरेको छ । आफ्नो माग पुरा गर्न सरकार संम्वेदनशील नभएको भन्दै समितिले आज हवाई उडान बन्दको आव्हानसहित अनसन सुरु गरेको सरोकार समितिका संयोजक कृष्णमोहोन श्रेष्ठले जानकारी दिनुभयो । यस अगाडी अन्तरक्रिया धर्ना, जनप्रर्दशन, सिंहदराबारमा धर्नालगायतका कार्यगर्दे आएका पोखरेलीहरुले अबको एक हप्तासम्म पनि आफूहरुको माग पुरा नभए पोखराबाट हुने हवाई उडान अनिश्चतकालीन ठप्प पार्ने चेतावनी दिएका छन् । पोखराबाट कुनेै पनि उडान गर्न नदिनको  पोखरेलीहरु आज बिहानैदेखि पोखरा एयरपोर्टममा जम्मा भएका छन् । पहिलो चरणमा बिहान १० बजेदेखि काटुनका बादशाह दुर्गा बराल बात्सायन, नोपल उद्योग बाण्ज्यिसंघका पुर्व अध्यक्ष आन्ददराज मुल्मी, पर्यटनविद झलक थापा, लोकगायिका हरिदेवि कोइराला, भलिबल खेलाडी सिपोरा गुरुङ, अधिकारकर्मी सुरेन्द्र थापा मगर ,सचार उद्यमी बिश्वशंकर पालिखेलगायतका ब्यक्तीहरुको अनसनमा बस्ने  पर्यटन ब्यबसायी नरेश भट्टराईले जानकारी दिनुभयो ।
 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide