Welcome Guest!
twitter facebook rss

,

एमाओवादीले नयाँ जाल फाल्यो ः ओली

२६ श्रावण, सर्लाही । नेकपा एमाले नेता केपी शर्मा ओलीले एकीकृत माओवादीले वनाउने भनेको संघियता पक्षधरहरुको मोर्चा सत्ता कव्जाको उद्वेश्यले फालिएको अर्को एउटा जाल मात्र भएको आरोप लगाउनु भएको छ । आज सर्लाहीको हरिवनमा युवा संघ नेपालले गरेको भेटघाट कार्यक्रममा नेता ओलीले सत्ता कव्जाको उद्वेश्यले फालिएका अनेकौं जाल मध्ये यो पछिल्लो रुप मात्र भएको दावी गर्नुभयो । तत्कालिन प्रधानसेनापति कटुवाललाई हटाउन खोज्दा असफल भएको, माधव नेपाल प्रधानमन्त्री हुदा गरेको विद्रोह तुहिएको, संविधानसभाको घाँटी निमोठ्दा पनि नसकेको उल्लेख गर्दै अहिले देशलाई जातिय दलदलमा फसाएर माओवादीले सत्ता कव्जा गर्न सकिन्छ कि भनेर नया नारा ल्याएको ओलीले उल्लेख गर्नुभयो । संविधान नवन्नुमा एकीकृत माओवादीको सत्ता कव्जाको एक मात्र उद्वेश्यले काम गरेकाले अरु अलमलमा नपर्न कार्यकर्तालाई ओलीले आग्रह गर्नुभयो । ओलीले जातिय समानता, सामाजिक न्याय र अवसरमा पहुच आवश्यक रहेको र त्यो काम नेकपा एमालेले मात्र गर्न सक्ने पनि जिकिर गर्नुभयो ।
 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide