Welcome Guest!
twitter facebook rss

,

एमाओवादीको उजुरी दिने समय थप

२६ श्रावण, काठमाडौं । एकीकृत नेकपा माओवादीको केन्द्रीय सदस्यहरुको सम्पत्ती एवं आर्थिक स्थिति छानविन उच्चस्तरीय आयोगले उजुरी दिने समय थप गरेको छ । २५ साउनसम्म उजुरी गर्ने अवधि रहेकोमा आयोगले समय थप गर्दै २८ साउनसम्म पु¥याएको हो । आयोगको अनुसार बेनामे उजुरी दिनेहरुका लागि पार्टी मुख्यालय सहित थप चार स्थानमा उजुरी पेटीकाहरु राखिने भएको छ । कलंकीचोक, बालाजु चोक, कोटेश्वरचोक र ललितपुरको पुल्चोकमा उजुरी पेटीकाहरु राखिने आयोगका संयोजक अमिक शेरचनले जानकारी दिनुभयो । साउन २ देखि ६ गतेसम्म राजधानीमा भएको विस्तारित बैठकमा नेताहरुको सम्पत्ति छानविन गर्न कार्यकर्ताहरुले माग राखेपछि माओवादीले शेरचनको संयोजकत्वमा आयोग गठन गरेको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide