Welcome Guest!
twitter facebook rss

,

युवा सङ्गठनद्वारा सिंहदरवार घेराउ ।।

२६ श्रावण, काठमाडौं र राष्ट्रिय सहमतिको सरकार गठनको लागि प्रधानमन्त्रीको राजिनामा माग्दै विपक्षी दलसम्बद्व युवा सङ्गठनहरुले शुक्रबार ३ घण्टा मुलुकको मुख्य प्रशासनिक निकाय सिंहदरवार घेराउ गरेका छन् । युवा सङ्गठनहरुले विहान नौदेखि ११ बजेसम्म सिंहदरवारसँग जोडिएका नाकामा प्रदर्शन गरेका थिए । युवा सङ्गनहरुको प्रदर्शनका कारण सिंहदरवार भएर चल्ने सवारी साधन आवतजावतमा समस्या भएको थियो । युवा सङ्गठनहरुले घेराउ गर्ने भएपछि सिंहदरवार वरपरको क्षेत्रमा विहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । निषेधित क्षेत्र नतोड्नेगरी वर्तमान सरकारको विरुद्वमा नाराबाजी तथा जुलुशसहित सिंहदरवार घेराउ गर्ने कार्यक्रम सकिएको नेपाली काङ्ग्रेस निकट तरुण दलका अध्यक्ष उदयशम्शेर राणाले सीआईएनलाई जानकारी दिनुभयो ।  राणाका अनुसार दिउँसो एक बजे बस्ने २१ युवा सङ्गठनहरुको बैठकले सरकारविरुद्वका आगामी आन्दोलनको स्वरुपको तय गर्नेछ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide