Welcome Guest!
twitter facebook rss

,

पृथ्वी राजमार्गको पिडा–२ घाटवेसीमा रात्री वस पल्टिंदा ८ जना घाइते

२९ श्रावण, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गतका पिडा–२ घाटवेसीमा रात्री वस पल्टिंदा ८ जना घाइते भएका छन । बदिर्वासबाट काठमाडौतर्फ जाँदै गरेकोे ना ३ ख १९८९ नम्बरको बस आज बिहान ५ वजेतिर सडकमै पल्टिंदा ८ जना यात्रु घाइते भएका हुन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । घाइतेहरुलाई गजुरी अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि काठमाडौ पठाईएको छ । घटनाको थप विवरण आउन बाँकि छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid

samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide