National news Tekman photo,
विद्यार्थीहरुले मार्कसिट पाएनन् ।
								Posted by Unknown
								Published on Sunday, August 12, 2012
 २९ श्रावण, धादिङ । जिल्लाका विभिन्न विद्यालयले उच्चमावि सञ्चालन गर्ने नाममा प्रवेशीका परिक्षा उतिर्ण भएका विद्यार्थीको मार्कसीट दिन नमानेपछि विद्यार्थीहरु मर्कामा परेका छन् । बैरेनी गाविस वडा न.ं १ स्थित किराञ्चोक कार्कीडाँ माध्यमिक विद्यालयले  यसवर्षबाट उच्च मावि सञ्चालन गर्ने भन्दै प्रवेशिका उतिर्ण गरेका विद्यार्थीहरुको प्रमाणपत्र नदिदा विद्यार्थीहरु मर्कामा परेको हुन् । शिक्षक र उनिहरुका केही नातादारहरुलाई मार्कसीट उपलब्ध गराएको भएपनि बाँकीलाई भने विद्यालयले नदिएको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरुले चाहेको विषय अध्ययन गर्न नपाउदा विद्यार्थीहरु चिन्तित बनेको छन् । यस विषयमा विद्यालयका प्रधानाध्यापक ज्ञानबहादुर भण्डारीसंग जिज्ञासा राख्दा उच्चमावि सञ्चालन गरिएकोले विद्यार्थी नहुने भएपछि मार्कसीट नदिएको र दिन नमिल्ने भन्दै व्यवस्थापन समितिले मार्कसीट नदिनु भनेकोले विद्यार्थीको मार्कसीट  रोकेको बताउनुभयो । यस समबन्धमा जिल्ला शिक्षा कार्यालयमा बुझ्दा कुनैपनि विद्यार्थीको मार्कसीट रोक्ने अधिकार विद्यालयलाई नभएकोले कसैको पनि मार्कसीट नरोक्न निर्देशन दिएको जानाकारी दिइएको छ । धादिङ जिल्लामा गतवर्ष ७५ ओटा विद्यालयले उच्चमावि सञ्चालन गर्दै आएका थिए यसवर्ष तीन ओटा विद्यालयले उच्चमावि सञ्चालनको अनुमति मागेको भएपनि अझैसम्म स्वीकृति नभएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
२९ श्रावण, धादिङ । जिल्लाका विभिन्न विद्यालयले उच्चमावि सञ्चालन गर्ने नाममा प्रवेशीका परिक्षा उतिर्ण भएका विद्यार्थीको मार्कसीट दिन नमानेपछि विद्यार्थीहरु मर्कामा परेका छन् । बैरेनी गाविस वडा न.ं १ स्थित किराञ्चोक कार्कीडाँ माध्यमिक विद्यालयले  यसवर्षबाट उच्च मावि सञ्चालन गर्ने भन्दै प्रवेशिका उतिर्ण गरेका विद्यार्थीहरुको प्रमाणपत्र नदिदा विद्यार्थीहरु मर्कामा परेको हुन् । शिक्षक र उनिहरुका केही नातादारहरुलाई मार्कसीट उपलब्ध गराएको भएपनि बाँकीलाई भने विद्यालयले नदिएको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरुले चाहेको विषय अध्ययन गर्न नपाउदा विद्यार्थीहरु चिन्तित बनेको छन् । यस विषयमा विद्यालयका प्रधानाध्यापक ज्ञानबहादुर भण्डारीसंग जिज्ञासा राख्दा उच्चमावि सञ्चालन गरिएकोले विद्यार्थी नहुने भएपछि मार्कसीट नदिएको र दिन नमिल्ने भन्दै व्यवस्थापन समितिले मार्कसीट नदिनु भनेकोले विद्यार्थीको मार्कसीट  रोकेको बताउनुभयो । यस समबन्धमा जिल्ला शिक्षा कार्यालयमा बुझ्दा कुनैपनि विद्यार्थीको मार्कसीट रोक्ने अधिकार विद्यालयलाई नभएकोले कसैको पनि मार्कसीट नरोक्न निर्देशन दिएको जानाकारी दिइएको छ । धादिङ जिल्लामा गतवर्ष ७५ ओटा विद्यालयले उच्चमावि सञ्चालन गर्दै आएका थिए यसवर्ष तीन ओटा विद्यालयले उच्चमावि सञ्चालनको अनुमति मागेको भएपनि अझैसम्म स्वीकृति नभएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

