Welcome Guest!
twitter facebook rss

,

ढुङ्गा प्रहारवाट एकको ज्यान गयो


१३ साउन, इलाम । मेला भर्न गएका बेला एकआपसमा झगडा हुँदा इलाममा एक जनाएको ज्यान गएको छ । मेला भर्न गएका वेला महमाई-१ का अन्दाजी ३२ वर्षीय तुलसी गिरीलाई स्थानीय तीनजना युवाले ढुंगा प्रहार गरी हत्या गरेका हुन् । हत्या गर्नेहरुमा जीतपुर-६ निवासी मनबहादुर मगर, देउबहादुर मगर र प्रेमबहादुर मगरले ढुङ्गा प्रहार गरी हत्या गरेको र उनीहरुलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । दुईपक्षबीच भनाभन हुँदा झगडा भएको थियो । गिरीलाई उनीहरूले ढुङ्गा हान्दै लखेट्दा गिरी करिब सय मिटर तल अम्लिसो बारीमा खसेका थिए । बिहान घाँस काट्न गएका बेला स्थानीयले गिरीलाई मृत अवस्थामा अम्लिसो बारीमा फेला पारेका थिए ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide