breakingnews National news Tekman photo,
पाल्पामा जीप दुर्घटनामा परी १६ को मृत्यु ।।
								Posted by Unknown
								Published on Saturday, July 28, 2012

तानसेन तम्घास सडकखण्डमा पर्ने जोर्तेको घुम्तीमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा परी मृत्यु हुनेहरूमा भारतबाट गुल्मीको रिडीतर्फ जाँदै गरेका नेपालीहरू रहेको बताइएको छ । भारतको दिल्लीबाट आएको बीए १ वाईए ४६७८ नम्बरको  भारतीय जीप देउराली–जोर्ते भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी १४ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो । ९ महिला, ३ बालबालिकासहित १६ जनाको मृत्यु भएको हो । जीप सडकबाट ८० मिटर तल खाल्डोम खसेको थियो । दुर्घटना राती १२ बजे पछि भएको अनुमान गरिएको छ । दुर्घटनामा मृत्यु हुनेहरू भारतीय हुनसक्ने अनुमान गरिए पनि उनीहरू भारतमा रहने नेपालीहरू रहेको थाहा भएको छ । एउटै परिवारका उनीहरु आफन्तको अस्तु सेलाउन दिल्लीबाट रिडी जाँदै गरेको अवस्थामा जीप दुर्घटनामा परेका हुन् । मृत्यु हुनेमध्ये चालक भने भारतीय नागरिक रहेको बताइएको छ ।  
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

