Sport news,
ईंग्ल्याण्ड विरुद्धको पहिलो टेष्ट म्याचमा दक्षिण अफ्रिका विजयी
								Posted by Unknown
								Published on Monday, July 23, 2012
 ईंग्ल्याण्ड विरुद्धको पहिलो टेष्ट म्याचमा दक्षिण अफ्रिका एक इनिङ र १२ रनले विजयी भएको छ ।
ईंग्ल्याण्ड विरुद्धको पहिलो टेष्ट म्याचमा दक्षिण अफ्रिका एक इनिङ र १२ रनले विजयी भएको छ ।ओभल क्रिकेट मैदानमा चौथो दिनको खेलमा बनाएको १ सय २ रनको अवस्थाबाट अन्तिम दिनको खेल अघि बढाएको ईंग्ल्याण्ड २ सय ४ रनमा समेटिएपछि दक्षिण अफ्रिकाले जित हात पारेको हो । ईंग्ल्याण्डलाई सस्तैमा समेट्ने क्रममा दक्षिण अफ्रिकाका डेल्स्टेनले ५ विकेट लिनुभयो । ईग्ल्याण्डका लागि ईएन भेलले ५५ र म्याथ पीयरले ४० रन बनाएका थिए । अन्य खेलाडी भने खासै जम्न सकेनन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.