Welcome Guest!
twitter facebook rss

,

आसाममा जातिय हिंसाले १९ जनाको ज्यान लियो÷हजारौं विस्थापित

भारतको आसाम राज्यमा दुई जातिय समुहबीच भएको हिंसामा १९ जनाको ज्यान गएको छ । हिंसाको कारण हजारौं सर्बसाधारण बिस्थापित भएका छन् । आसामको कोकराझार र चिरागमा मुस्लीम र बोडो समुदायबीचको हिंसा फैलिँदै गएपछि सर्बसाधारण घर छाड्न बाध्य भएका बीबीसीले जनाएको छ । स्थिति निकै तनाबपूर्ण बनेपछि त्यहाँ कफ्र्यु लगाइएको छ । अल्पसंख्यक बोडो जातीय समूहले आफूहरुमाथि आक्रमण गरेको भन्दै मुस्लीम समुदाय पनि आक्रमणमा उत्रिएपछि हिंसा फैलिएको बताइएको छ । तर, बोडो समुदायले नभै के.एल.ओ. नामक एक संगठनले मुस्लीम समुदायलाई आक्रमण गरेको भारतीय अधिकारीहरुले जनाएका छन् ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide