Welcome Guest!
twitter facebook rss

,

राष्ट्रिय महिला फुटबलमा आज नेपाली सेना र बाँके भिड्ने


९ साउन, काठमाण्डौं । रौतहट र बारामा जारी रहेको १४ औ राष्ट्रिय महिला फुटवल प्रतियोगितामा आज अन्तिम क्वाटरफाइनलको खेल हुदै छ । सिमरामा दिउसो ४ बजे हुने खेलमा नेपाल आर्मी र बाकेले प्रतिष्पर्दा गर्ने छन् । प्रतियोगिता अन्र्तगत सोमबार भएका खेलमा विजयी बन्दै सशस्त्र प्रहरीको एपिएफ क्लव र नेपाल पुलिस क्लव प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न क्वाटरफाईनल खेलमा एपिएफले झापालाई १२-० को फराकिलो अन्तरले हराएको थियो । यस्तै बाराको सिमरामा सम्पन्न अर्को क्वाटर फाईनलमा घरेलु टोलीलाई शुन्यको बिरुद्ध ५ गोलले हराउदै नेपाल पुलिसले पनि सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भईरहेको प्रतियोगितामा देशका विभिन्न २४ जिल्ला र तीन विभागीय सहित २७ वटा महिला टिमको सहभागीता छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide