National news,
एकीकृत माओवादी महाधिवेशन समितिको बैठक सुरु
								Posted by Unknown
								Published on Monday, July 23, 2012
एकीकृत माओवादी महाधिवेशन समितिको महाधिवेशन आयोजक समितिको बैठक केहीबेर अघि केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सुरु भएको छ । बैठकमा विस्तारित बैठकको समीक्षा र विस्तारित बैठकले गरेका निर्णय कार्यान्वयन लगायका विषयमा छलफल हुने पोलिट्व्युरो सदस्य शक्ति बस्नेतले जानकारी दिनुभएको छ ।  महाधिवेशनको तयारी सँगै विस्तारित बैठकले गरेको निर्णय, सरकारले गरेको पछिल्ला निर्णय, सेना समायोजनको प्रक्रिया, लडाकुहरुको असन्तुष्टिलगायतका विषयमा छलफल हुने पनि बस्नेतले बताउनुभयो । यसैगरी आयोजक समितिलाई पूर्णता दिने विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो । केही दिनअघि राजधानीको बसेको सातौं विस्तारित बैठकले आउने माघमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.





 

