Welcome Guest!
twitter facebook rss

,

बिकिनी फुस्किँदा सम्हाल्नै आपत्


यता टाल्दा उता फाट्ने भन्ने उखान कहिलेकाहीँ कसैको जिवनमा ठ्याक्कै मिल्न जान्छ । अमेरिकी गायिका तथा नायिका क्रिस्टिना मिलानको हकमा पनि यो उखान मेल खान पुगेको छ । निकै सेक्सी देखिने बहानामा साँघुरो बिकिनी लगाउँदा मिलानले हालै ठूलै आपत् बेहोर्नुपर्यो ।
ब्रा बाट स्तन फुत्किएर बाहिर देखिन थालेपछि उनले स्तन छोपेर ब्रा भित्र हाल्ने प्रयास गरिन् । तर ब्रा अलिकति के माथि सारेकी थिइन् तलपट्टीबाट स्तन फुत्किइहाले । केहीबेर हातले बुबु सम्हालेर उनले मिलाएर ब्रा कँसिन् । त्यसपछि मात्र उनका स्तन ब्रा भित्र सम्हालिएर बसे । ब्रा मात्र कहाँ हो र पेन्टी समेत अत्यन्तै सानो रहेकाले उनको नितम्बको लुकाउनुपर्ने भाग समेत देखिएको थियो ।
मियामीको समुद्री किनारामा टू पिसमा मस्ती गर्न पुगेकी क्रिस्टिनालाई यो घटनाले अवश्य पनि बोर बनायो होला । तर उनी बोर नमानीकनै पानीमा चोपलिएर आनन्द उठाइरहिन् ।
 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide