International news sport,
हङकङमा शक्तिशाली आँधी, क्षतिको विवरण आउँदै
								Posted by Unknown
								Published on Tuesday, July 24, 2012
हङकङमा शक्तिशाली आँधीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । १ सय ४० किलोमिटर प्रति घण्टाको गतिमा आएको आँधिसँगै वर्षा हुँदा थुप्रै मानिसहरु घाइते हुनुका साथै घरहरु, विद्युत र टेलिफोन प्रसारण लाइन तथा सडक खण्डहरुमा समेत क्षति पुगेको बिबिसीले जनाएको छ । आँधीले पुर्याएको मानवीय र भौतिक संरचनाको क्षतिबारे पूर्ण विवरण आइनसकेको संचारमाध्यमहरुले जनाएका छन् । हङकङमा १३ वर्षको अन्तरालमा आएको यो सबैभन्दा ठूलो आँधि हो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.