Welcome Guest!
twitter facebook rss

,

माओवादी अध्यक्ष प्रचण्ड र भारतीय राजदुतबीच भेटवार्ता।।

९ श्रावण, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागी भारतीय राजदूत  जयन्तप्रसादबीच भेटवार्ता भएको छ । एकीकृत माओवादी पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार विहान भएको भेटमा नेपालमा देखिएको राजनीतिक गतिरोधका विषयमा छलफल भएको छ । भारतीय राजदूत जययन्तप्रसादले दलहरुबीच भइरहेको छलफल, नयाँ सरकार र संविधानका विवाददित विषय बारे चासो राख्नु भएको थियो । जवाफमा अध्यक्ष प्रचण्डले दलहरुबीच भित्री छलफल चलिरहेको र केहीदिनमा सामूहिक वार्ताबाट निकासको प्रयास थालिने बताउनु भएको बुझिएको छ ।  प्रचण्डले भारतीय राजदूत मार्फत नवनिर्वाचित भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई वधाई पनि दिनु भएको उहाँको निजी सचिवालयले जनाएको छ । भेटमा माओवादीको विदेश विभाग प्रमुख स्थायी समिति सदस्य कृष्णबहादुर महराको पनि सहभागिता थियो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide