Welcome Guest!
twitter facebook rss

,

करेन्ट लागेर एक युवकको मृत्यु ।।

९ श्रावण, कन्चनपुर । कञ्चनपुरको सुडा गाविसमा एक जना युवकको करेन्ट लागेर मृत्यु भएको छ । सुडा गाविस–७ गाउजीका २८ वर्षिय बलदेव नाथको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेपछि हिजो बेलुकी सात वजे महाकाली अञ्चल अस्पताल पु¥याइएका नाथको सवा आठ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ज्ञानबहादुर बिष्टले जानकारी दिनुभयो । घरमा बिग्रिएको बिद्युत लाईन मर्मत गरिरहेको अवस्थामा नाथलाई करेन्ट लागेको बताइएको छ । मृतक नाथको शव पोष्टमार्टमका लागि अञ्चल अस्पतालमा राखिएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid

samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide