breakingnews,
पत्रकार कुट्ने पर्शुरामलाई केन्द्रीय सदस्यमा बढुवा
								Posted by Unknown
								Published on Saturday, July 28, 2012
१३ साउन, काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले पत्रकार खिलानाथ ढकाललाई आक्रमण गर्ने मुख्य योजनाकार मानिएका युवा संघ मोरङका उपाध्यक्ष पर्शुराम बस्नेतलाई केन्द्रीय सदस्यमा बढुवा गरेको छ । संघले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरि बस्नेत सहित १९ जनालाई केन्द्रीय समितिमा बढुवा गरिएको जनाएको छ । २०६८ साल जेठ २२ गते बस्नेतको योजनामा पत्रकार ढकालमाथि आक्रमण भएको थियो । ढकालमाथि भएको आक्रमणको छानबिनका लागि नेपाल पत्रकार महासंघका महासचिव ओम शर्माको संयोजकत्वमा गठित मिडिया मिशनले युवा संघ मोरङका उपाध्यक्ष समेत रहेका बस्नेतको प्रत्यक्ष निर्देशनमा आक्रमण भएको निष्कर्ष निकालेको थियो । घटना भएको लामो समयसम्म फरार रहेका बस्नेत अहिले साधारण तारेखमा छुटेका छन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

