Intresting news Tekman photo,
अस्ट्रिचलाई जनावर बनायो पाकिस्तानी संसदले
								Posted by Unknown
								Published on Saturday, July 28, 2012
अस्ट्रिच विश्वको सबैभन्दा ठूलो चरा हो । यो जति ठूलो भएपनि यो चरो नै हो र यसलाई जनावर भन्न मिल्दैन । तर पाकिस्तानको एक प्रान्तिय संसदले भने अस्ट्रिच चरो नभएर जनावर भएको ठहर गरेको छ । पाकिस्तानको पंजाब प्रान्तको अदालतले आफ्नो असिमित अधिकारको प्रयोग गर्दै अस्ट्रिच जनावर भएको बुधबार ठहर गरेको हो । अस्टि्रचलाई जनावर घोषित गर्दै संसदले जनावर सम्बन्धि एक कानुन समेत पारित गरेको छ । प्रान्तीय गभर्नरले अस्ट्रिच जनावर नभएर आयातित चरो रहेको अडान राख्दाराख्दै पनि संसदले आफ्नो अधिकार प्रयोग गरी अस्ट्रिच जनावर नै भएको निर्णय गर्यो । संसदले पारित गरेको कानुनमा जनावर भनेको गाइ, साँढे, भैँसी, राँगो, बाख्रा, भेँडा तथा अस्टि्रच जस्ता घरपालुवा जिव हुन् भन्ने उल्लेख गरिएको छ । अस्टि्रचको वध गरेर मासुका लागि प्रयोग गर्ने कुरालाई वैधानिकता दिने तथा अस्ट्रिचको आयात र पालनलाई बढावा दिन संसदले यस्तो कानुन बनाएको बताइएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.





 

