breakingnews,
डाँकाको प्रतिकारमा एक घाइते ।।
								Posted by Unknown
								Published on Tuesday, July 24, 2012
सिरहाको फुलबरिया ७ मा आज बिहान सशस्त्र डाँका समूहको प्रतिकारमा एकजना घाइते भएका छन् । स्थानीय संदीप महतो सुडिलाई डाँका समूहले कुखुरी प्रहार गरी घाइते बनाएको हो । बिहान ६ सातजनाको डाँका समूह महतो घरको मूल ढोका फोडेरभित्र छिरेका थिए । डकैती गर्न खोज्दा उहाँले प्रतिकार गर्नुभएको थियो । प्रतिकार गरेपछि डाँका समूह महतोको टाउकोमा खुकुरी प्रहार गर्दा तीन ठाउँमा काटिएको छ । उहाँको उपचार मिर्चैयाको रेखा नसिर्ग होममा भइरहेको मिर्चैया प्रहरीले जनाएको छ । घाइते महतोका अनुसार, डाँका समूह घरभित्र प्रवेश गर्ने क्रममा दुई राउण्ड फायरिङसमेत भएको थियो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.