Welcome Guest!
twitter facebook rss

,

गगनले दिलाए भारतलाई पहिलो पदक

१५ साउन, काठमाडौं । लण्डन ओलम्पिकमा भारतले पहिलो पदक जितेको छ । निशानेबाज गगन नारंगले भारतलाई कास्य पदक दिलाएका हुन् । उनले १० मिटर एयर राइफलमा काश्य जितेका छन् । भारतका अर्का निशानेबाज रभिनव निन्द्रा भने १० मिटर एयर राइफलको प्रतियोगिताबाट बाहिरिएका छन् । गगनले गत वर्ष भारतको सबैभन्दा ठूलो खेल सम्मान राजीव गान्धी खेल रत्न जितेका थिए । लण्डन ओलम्पिकका लगि छनोट हुने उनी पहिलो खेलाडी समेत हुन् । दिल्लीमा भएको राष्ट्रमण्डल खेलमा गगनले चार स्वर्ण जितेका थिए ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid

samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide