Intresting news Tekman photo,
गाइगोठमा थुनिएकी बच्चीको व्यथा
								Posted by Unknown
								Published on Monday, July 30, 2012
रुसको ग्रामिण इलाकामा एउटी पाँच वर्षकी बालिकाको कारुणिक अवस्थाको बारेमा हालै खुलासा भएको छ । उराल पर्वतीय क्षेत्रस्थित सोलिकाम्स जिल्लाकी ती बालिका गाइसँगै बस्ने गरेको पाइएको छ । गाइसँगै बस्दा उनले न त मान्छेले बोल्ने भाषा सिक्न पाइन् न त अरु शिक्षादिक्षा । ती बच्चीको कारुणिक कथा सार्वजनिक भएपछि प्रहरीले ती गोठाले बच्चीलाई उद्धार गरेको छ । नाम बताउन नसक्ने ती बच्चीलाई खानेकुरा कसरी खाने भन्ने कुरा पनि थाहा छैन । उनी केवल दुध पिउन चाहन्छिन् । कस्ता अधर्मी बुवा आमा ती बच्चीलाई गोठमै राखिदिएका ? धन्न ती बच्चीको त्यस्तो अवस्था देखेर एक छिमेकीको मन खाएछ र उनले पुलिसलाई खबर गरिदिएछन् । पुलिस घटनास्थलमा पुग्दा ती बच्ची नांगै गाइ फार्ममा गाइसँगै बसेकी थिइन् । उनका बुवाआमाले उनलाई बेलाबेलामा गोठको एक कोठामा थुन्ने समेत गरेका रहेछन् । तर अहिले ती बालिकालाई पुनस्र्थापना केन्द्र हुँदै एक खान्दानी परिवारले पालेको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.





 

