Welcome Guest!
twitter facebook rss

,

श्रीमतीसँग अवैद्य सम्बन्ध राख्नेको हत्या

बारा, श्रावण १६ - श्रीमतीसँग शारिरीक सम्बन्ध राखेको भेटेपछि सिसवा महेशपुर- ८ बरवाका लक्ष्मी सहनीले एक युवकको खुँडा प्रहार गरी हत्या गरेका छन् । अर्का युवक गम्भीर घाइते छन् ।
सहनी नभएको मौका छोपी २८ वर्षीया आफ्नै श्रीमतीसँग शारिरीक सम्बन्ध राखेको भेटिएपछि आवेशमा खुँडा प्रहार गर्दा स्थानिय ३२ वर्षीय विनोद सहनीको मृत्यु भएको हो । सँगै भेटिएका २६ वर्षीय उमाशंकर चौधरी घाइते भएका छन् ।
सहनीले श्रीमतीसँग ती दुई युवालाई राति १ बजे आपत्तिजनक अवस्थामा भेटेको बयान दिएको सशस्त्र प्रहरी बल सुरक्षा बेस उत्तरझिटकैयाका बेस प्रमुख ध्रुव प्रसाद भट्टले जानकारी दिए ।
टाउकोमा गम्भीर चोट लागेका उमाशंकरको कलैया अस्पताल र नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जमा उपचार हुन नसकेपछि थप उपचारको वीरगञ्जकै नेशनल मेडिकल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
शव परीक्षणको लागी जिल्ला अस्पताल कलैयामा ल्याइएको छ । घटनाबारे अनुसन्धान गर्न प्रहरीले खडा प्रहार गर्ने लक्ष्मी, पत्नी चिन्ता, लक्ष्मीलाई सघाएको आरोपमा स्थानिय ३० वर्षीय विन्देश्वर सहनीलाई नियन्त्रणमा लिएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide