Intresting news Tekman photo,
ओलम्पिकमा यी बुढा किसानको चर्चा
								Posted by Unknown
								Published on Tuesday, July 31, 2012
 लण्डन ओलम्पिकमा एक चिनियाँ किसान चर्चामा छन् । न उनी कुनै पदक विजेता खेलाडी हुन, न कुनै स्टार नै तर पनि मानिसहरु उनलाई भेट्न आउँछन् र सँगै तस्वीर खिचाएर जान्छन् ।५७ वर्षीय किसान चेन ओलम्पिकको भावनालाई बढवा दिन उनी रिक्सा चलाएर लण्डन पुगेका हुन् । दुई वर्षमा उनले १६ देश पार गरे भने करिब १६ हजार किलोमिटरको बाटो रिक्सा चलाएर पुरा गरे । यस क्रममा उनले बाढी, युद्धग्रस्त देश, दुर्गम पहाडी र शून्यदेखि ३० डिग्रीसम्म तापक्रम रहेको क्षेत्र पार गरे । आफ्नो यात्राबारे उनले भने-’मलेशिया र भियतनाममा अध्याधिक गर्मी थियो । म पसिनाले निथ्रुक भएर कमिजको पसिना निचोर्थें । फेरि थाइल्याण्डमा बाढीको सामना गर्नुपर्यो । बर्माले त भिसा नै दिएन ।’ तर, चेनले हिम्मत हारेनन् । बर्माले भिसा नदिएपछि उनी तिब्बतको बाटो लागे । जहाँ उनले ७ हजारमिटर उचाईको पहाड चढे । पाकिस्तान, अफगानिस्तान र इरान हुँदै टर्की पुगे, जहाँ उनले चार दिन हिउमा पुरिएर विताए । यति लामो यात्राका लागि एक किसानलाई कसले पैसा दियो भन्ने जिज्ञासा हुनु स्वभाविक हो । उनका अनुसार यात्राका क्रममा कहिले मानिसहरुको सामान ढुवानी गरेर पैसा जुटाए त धेरैले उनलाई सहयोग पनि गरे । उनको पासपोर्टमा अहिले विभिन्न देशको छाप लागेको छ । अहिले भने उनले ब्रोकर जोन बिस्टन भेट्टाएका छन्, जो समय समयमा चीन जाने गर्थे । अब चेन सन् १०१६ मा हुने ओलम्पिकका लागि ब्रजिल जान चाहन्छन् । -एजेन्सीको सहयोगमा
लण्डन ओलम्पिकमा एक चिनियाँ किसान चर्चामा छन् । न उनी कुनै पदक विजेता खेलाडी हुन, न कुनै स्टार नै तर पनि मानिसहरु उनलाई भेट्न आउँछन् र सँगै तस्वीर खिचाएर जान्छन् ।५७ वर्षीय किसान चेन ओलम्पिकको भावनालाई बढवा दिन उनी रिक्सा चलाएर लण्डन पुगेका हुन् । दुई वर्षमा उनले १६ देश पार गरे भने करिब १६ हजार किलोमिटरको बाटो रिक्सा चलाएर पुरा गरे । यस क्रममा उनले बाढी, युद्धग्रस्त देश, दुर्गम पहाडी र शून्यदेखि ३० डिग्रीसम्म तापक्रम रहेको क्षेत्र पार गरे । आफ्नो यात्राबारे उनले भने-’मलेशिया र भियतनाममा अध्याधिक गर्मी थियो । म पसिनाले निथ्रुक भएर कमिजको पसिना निचोर्थें । फेरि थाइल्याण्डमा बाढीको सामना गर्नुपर्यो । बर्माले त भिसा नै दिएन ।’ तर, चेनले हिम्मत हारेनन् । बर्माले भिसा नदिएपछि उनी तिब्बतको बाटो लागे । जहाँ उनले ७ हजारमिटर उचाईको पहाड चढे । पाकिस्तान, अफगानिस्तान र इरान हुँदै टर्की पुगे, जहाँ उनले चार दिन हिउमा पुरिएर विताए । यति लामो यात्राका लागि एक किसानलाई कसले पैसा दियो भन्ने जिज्ञासा हुनु स्वभाविक हो । उनका अनुसार यात्राका क्रममा कहिले मानिसहरुको सामान ढुवानी गरेर पैसा जुटाए त धेरैले उनलाई सहयोग पनि गरे । उनको पासपोर्टमा अहिले विभिन्न देशको छाप लागेको छ । अहिले भने उनले ब्रोकर जोन बिस्टन भेट्टाएका छन्, जो समय समयमा चीन जाने गर्थे । अब चेन सन् १०१६ मा हुने ओलम्पिकका लागि ब्रजिल जान चाहन्छन् । -एजेन्सीको सहयोगमाहाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

