Intertainment,
खेलाडी बन्न तौल घटाउँदै रेखा
								Posted by Unknown
								Published on Sunday, July 29, 2012
 नायिका रेखा थापा फुटवल खेलाडी वन्ने तयारीमा छिन् । उनले फुटवल खेलाडी वन्नका लागि अहिले आफ्नो वजन घटाइरहेकी छिन् । ‘थाहा नै नपाइ मोटाएछु, अव घटाउन गाह्रो भईरहेको छ’-थापाले भनिन् ।
नायिका रेखा थापा फुटवल खेलाडी वन्ने तयारीमा छिन् । उनले फुटवल खेलाडी वन्नका लागि अहिले आफ्नो वजन घटाइरहेकी छिन् । ‘थाहा नै नपाइ मोटाएछु, अव घटाउन गाह्रो भईरहेको छ’-थापाले भनिन् ।रेखा वास्तविक जीवनमा भने फुटवल खेलाडी वन्न लागेकी होईनन् । उनी, छविराज प्रोडक्शनको व्यानरमा तयार हुन लागेको चलचित्र ‘हमेशा’मा फुटवल खेलाडी वन्न लागेकी हुन् । फुटवल खेलाडि वन्नका लागि फिट शरिर चाहिन्छ, यसैले पनि वजन घटाईरहेको रेखाको भनाई छ । साउन महिनामा व्रत वसेकी रेखाले कारण खुलाउँदै भनिन-’व्रत वस्दा माछा मासु खाईदैन, सोमवार त केही पनि खाईदैन यसले ज्यान घटाउँछ ।’ ५९ केजि पुगिसकेकी रेखा अहिले ३ केजी घटिसकेकी छिन् । उनलाई चलचित्रको पर्दामा फिट फुटवल खेलाडि देखिन तौल घटाएर ५२ केजी बनाउनुपर्ने छ । रेखाले भनिन्-’मेरो ज्यान हेल्दी छ, यसैले पनि यस्तो ज्यान घटाउन गाह्रो भएको छैन् ।
रेखाले ज्यान घटाउन धेरै कुरामा ध्यान दिएको बताईन् । भनिन-’म दुध हालेको चियाको क्रेजी हुँ तर अहिले व्ल्याक टि खाईरहेको छु ।’ विहान सधै योगागर्ने रेखाले माछा मासु खाएकी छैनन् । उनी चामल छोडेर रोटी खान थालेकी छिन् । ‘आईसक्रिम, पिजा अघाईन्जेल खाईयो, अहिले ज्यान वढेपछि वल्ल चेतेको छु’- रेखाले भनिन् ।
हमेशाको छायांकन असोज १ गतेवाट मात्र हुने वताईएको छ । नायिका थापा यही भदौ १० गते युरोपको भ्रमणमा जान लागेकाले पनि हमेशा पछि सरेको हो । ‘हमेशाको सुटिङपछि मात्र मन लागेको कुरा खान्छु, त्यतिन्जेल धेरै कुरा वन्द’ रेखाले भनिन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

