Welcome Guest!
twitter facebook rss

,

आज खीर खाने दिन

आज साउन १५ अर्थात खिर खाने दिन । नेपाली सांस्कृतिक परम्परा अनुसार साउन १५लाई खिर खाने दिनको रुपमा मनाइन्छ ।  कृषि प्रधान देश भएकोले कृषकहरुले धान रोपेर आफ्नो मुख्यकाम सकेपछि खुशीयाली स्वरुप खीर खाने चलन रहि आएको हो । साउन महिनामा प्रयाप्त दुध हुने र खेतीपातीको काम सकेपछि सहज रुपमा मिठो खान सकिने मिठो कुरा खिर भएकोले आजको दिनलाई खीर खाने दिनको रुपमा मनाउदै आएको संस्कृतीविधहरुको भनाई छ । यसअघि असार १५ मा नेपालमा  दही चिउरा खाने चलन छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid

samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide