National news,
भ्रष्टाचारसम्बन्धी कानुनलाई समयसापेक्ष सुधार गर्छु ः– भट्टराई।।
								Posted by Unknown
								Published on Friday, July 27, 2012
१२ श्रावण, काठमाडौं । प्रधानमन्त्री डा बाबुराम भट्टराईले भ्रष्टाचार न्यूनीकरणका लागि तर्जुमा गरिएका ऐन कानुनलाई समयसापेक्ष सुधार गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान, नेपालले आज प्रधानमन्त्रीकै कार्यकक्ष सिंहदरबारमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले जनताले चाहेअनुसार भ्रष्टाचारमुक्त समाज स्थापना गरी मुलुकमा सुशासनको प्रत्याभूति दिन आफू तत्पर रहेकोमा जोड दिनुभयो । अभियानद्वारा बुझाइएका सबै माग समयसापेक्ष र सान्दर्भिक भएकाले यसलाई कार्यान्वयनको दिशामा लैजानका लागि आफू प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्रीले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा सबै पक्षको सहयोग आवश्यक हुने बताउनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.





 

