Welcome Guest!
twitter facebook rss

,

काङ्ग्रेसले नै शान्ति र संविधान दिने –कोइराला


१२ श्रावण, काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले काङ्ग्रेस नेतृत्वमा गठन हुने सरकारले नै शान्ति प्रकृया पूरा गरेर लोकतान्त्रिक संविधान जारी गर्ने ठोकुवा गर्नुभएको छ । नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको आठौं केन्द्रिय परिषद् भेलाको आज धनगढीमा उद्घाटन गर्दै कोइरालाले अब काङ्ग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुको कुनै विकल्प नभएको बताउनुभयो । कोइरालाले एकीकृत माओवादी प्रजातन्त्रको मूलधारमा अझै आउन नसकेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा काङ्ग्रेस केन्द्रिय सदस्य एनपी साउदले जलस्रोतका दृष्टिकोणले सुदूरपश्चिम मुलुककै सम्भावनायुक्त क्षेत्र भएको बताउनुभयो । उहाँले विकासको सम्भावनायुक्त क्षेत्र भएपनि सुदूरपश्चिम अन्यको दाँजोमा विकासको गतिमा अघि बढ्न नसकेको बताउनुभयो । उहाँले ठूला परियोजना सम्पन्न गर्ने लगानीमैत्री वातावरण बनाउन आफ्ना नीति तथा कार्यक्रममा स्पष्ट पार्नुपर्ने भन्दै तबमात्रै अन्तर्राष्ट्रियस्तरको लगानी भित्रिन सक्ने बताउनुभयो । सङ्घ आवद्ध देशभरका करिब सात सय प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको भेला भोलिसम्म चल्नेछ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide