Welcome Guest!
twitter facebook rss

,

राजीनामा निदए प्रधानमन्त्रीलार्इ सडक आन्दोलनवाट हटाउँछौँ : सिंह


१३ साउन, काठमाण्डौ । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री डा बाबुराम भट्टराईले तत्काल राजीनामा नदिए सडक आन्दोलनवाट सरकारलाई घुँडा टेकाउने चेतावनी दिनुभएको छ । उहाँले राजीनामा दिएर सहमतिको वातावरण नबनाए सशक्त सडक आन्दोलनवाट हटाउने चेतावनी दिनुभएको हो । नेपाली काँगे्रस क्षेत्र नं. ७ ले ३० सौँ बिपी स्मृति दिवसका अवसरमा राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दलहरुका बीचमा सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीले वाटो खोल्नु पर्ने वताउनुभयो । उहाँले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म कुनै सहमति जुट्न नसक्ने दावी गर्नु भयो । सिंहले काँगे्रस कहिल्यै पनि सङ्घीयताको विरोधी नभएकाले मुलुकका आम जनजाति, मधेसी, दलित र महिलाको आत्मसम्मान हुनेगरी सङ्घीयताको अवधारणा बनाउन आवश्यक भएकोमा जोड दिनुभयो । कार्यक्रममा काँगे्रस नेता डा मीनेन्द्र रिजाललेे अध्यादेशमार्फत पूर्वविशिष्ट पदाधिकारीहरुलाई सेवासुविधा दिने वर्तमान सरकारको निर्णय गलत भएको वताउनुभयो । उहँले निश्चित मापदण्ड बनाई राजनीतिबाट बाहिरिएकालाई मात्र त्यस्तो सेवासुविधा दिँदा राम्रो हुने बताउनुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide