technology,
यु ट्युबले माग्यो सक्कली नाम
								Posted by Unknown
								Published on Saturday, July 28, 2012
 लोकपि्रय भिडियो शेयरिङ बेवसाइट यु ट्युबले प्रयोगकर्ताहरुलाई युट्युबमा आफ्नो सक्कली नाम तथा ठेगाना प्रयोग गर्न आग्रह गरेको छ । भिडियोहरुमा विभिन्न नामबाट आपत्तिजनक टिप्पणी भएको भन्दै आलोचना बढेपछि यु ट्युबले यस्तो आग्रह गरेको हो ।यो सँगै अब प्रयोगकर्ताले गुगलको सामाजिक संजाल गुगल प्लसमा भिडियो पोष्ट गर्दा आफ्नो छद्म नामका साथै सक्कली नाम पनि लेख्नुपर्नेछ । गुगल प्लसमा प्रयोगकर्ताको छद्मनाम लेख्न मिल्ने बाकससँगै आब साँच्चीकै नाम लेख्ने बाकस पनि देखिने र त्यसमा प्रयोगकर्तालाई अब यु ट्युबमा तपाइँको पूरा नाम प्रयोग गर्न सुरु गर्नुस् भन्ने सन्देश देखिनेछ । यद्यपि प्रयोगकर्ताहरु यो आग्रह स्विकार्न बाध्य भने हुनेछैनन् । तर यदि उनीहरुले आफ्नो सक्कली नाम लेख्न नचाहेमा किन सक्कली नाम नराखेको हो भन्ने प्रश्नको उत्तर गुगललाई दिनुपर्नेछ । गुगलका अनुसार गुगल प्लसका प्रयोगकर्तालाई उनीहरुको पहिचान यु ट्युबमा राख्नका लागि यस्तो विकल्प दिइएको हो र अघिल्लो महिनादेखि प्रयोगमा आएको छ । रिपोर्ट अनुसार यदि प्रयोगकर्ताले गुगल र यु ट्युबको अकाउन्ट लिंक गर्न चाहेमा उनीहरुलाई आफुले विगतमा गरेका कमेन्ट हेर्ने मौका मिल्नेछ, जसबाट उनीहरुले ती कमेन्ट हटाउन चाहेमा हटाउन सक्नेछन् ।
लोकपि्रय भिडियो शेयरिङ बेवसाइट यु ट्युबले प्रयोगकर्ताहरुलाई युट्युबमा आफ्नो सक्कली नाम तथा ठेगाना प्रयोग गर्न आग्रह गरेको छ । भिडियोहरुमा विभिन्न नामबाट आपत्तिजनक टिप्पणी भएको भन्दै आलोचना बढेपछि यु ट्युबले यस्तो आग्रह गरेको हो ।यो सँगै अब प्रयोगकर्ताले गुगलको सामाजिक संजाल गुगल प्लसमा भिडियो पोष्ट गर्दा आफ्नो छद्म नामका साथै सक्कली नाम पनि लेख्नुपर्नेछ । गुगल प्लसमा प्रयोगकर्ताको छद्मनाम लेख्न मिल्ने बाकससँगै आब साँच्चीकै नाम लेख्ने बाकस पनि देखिने र त्यसमा प्रयोगकर्तालाई अब यु ट्युबमा तपाइँको पूरा नाम प्रयोग गर्न सुरु गर्नुस् भन्ने सन्देश देखिनेछ । यद्यपि प्रयोगकर्ताहरु यो आग्रह स्विकार्न बाध्य भने हुनेछैनन् । तर यदि उनीहरुले आफ्नो सक्कली नाम लेख्न नचाहेमा किन सक्कली नाम नराखेको हो भन्ने प्रश्नको उत्तर गुगललाई दिनुपर्नेछ । गुगलका अनुसार गुगल प्लसका प्रयोगकर्तालाई उनीहरुको पहिचान यु ट्युबमा राख्नका लागि यस्तो विकल्प दिइएको हो र अघिल्लो महिनादेखि प्रयोगमा आएको छ । रिपोर्ट अनुसार यदि प्रयोगकर्ताले गुगल र यु ट्युबको अकाउन्ट लिंक गर्न चाहेमा उनीहरुलाई आफुले विगतमा गरेका कमेन्ट हेर्ने मौका मिल्नेछ, जसबाट उनीहरुले ती कमेन्ट हटाउन चाहेमा हटाउन सक्नेछन् ।हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

