National news Top News,
मतको कदर नगर्ने पार्टी र नेतालाई मत नदिन नेपाल गौरवशाली पार्टीका प्रवक्ता लम्सालको आग्रह
Posted by Unknown
Published on Friday, October 18, 2013
देशलाई विगत ७ वर्षदेखि अनिर्णयको वन्दि वनाएर नेपाली
जनताले दिएको मतको कदर नगर्ने पार्टी र नेतालाई दोस्रो संविधानसभामा मत
नदिन नेपाल गौरवशाली पार्टीका प्रवक्ता बालकृष्ण लम्सालले सबै नेपाली
जनतालाई आह्वान गर्नु भएको छ। आज काठमाडौमा भएको एक कार्यक्रममा बोल्दै
उहाँले पहिलो संबधानसभामा तलव भत्ता मात्र खाएर,संबिधान दिन नसक्ने दल र ति
पार्टीका नेता राजनैतिक भ्रष्टाचारमा लिप्त भएको पनि स्पष्ट पार्नु भयो ।
उहाँले देशामा आराजकता मच्चाउनेलाई संरक्षण दिन र भ्रष्टाचारलाई बढावा दिन
चार राजनैतीक दल उद्त्त भएकाले युवा जनसक्ति विदेश पलायन हुनुपरेको बताउनु
भयो ।
केहि समय पहिला पहिलो संविधानसभामा सहभागी ६०१ सभासदले कि तलव भत्ता फिर्ता
गर कि दोस्रो संबिधानसभामा उमेर्द्वारी परितत्याग गर” भन्दै आमरण अनसन
वस्नुभएका लम्सालले नेपाली नागरिक हरुको हक हित ,र उत्पिडित ,शोसित हरुका
अधिकारलाई सुनिष्चित गर्नको लागी, नयाँ सोच भएका युवा शक्ती को आवाश्कता
रहेको उहाँले दावी गर्नु भयो।हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





