National news,
नेकपा माओवादी र एकीकृत माओवादीबिच पार्टी एकता
Posted by Unknown
Published on Saturday, September 7, 2013
राजधानीमा आयोजित एक कार्यक्रममा सचिब चन्दले आफूहरुको नेतृत्वमा एमाओवादीसँग पार्टी एकता हुन सक्ने बताउनुभयो । पहिला जन परिचालन गर्ने र त्यसपछि पनि परिवर्तन हुन नसके हतियार उठाउने स्पष्ट पार्दै त्यसपछिको क्रान्तिको नेतृत्व गरी आफू प्रधानमन्त्री बन्ने चन्दले दाबी गर्नुभयो । चन्दले आफूहरुको सहमति विना मुलुकमा निर्वाचन नै हुन नसक्ने ठोकुवा गर्दै आफूहरुसँग निर्वाचन असफल बनाउने धेरै रणनीतिहरु तयारी अवस्थामा रहेको बताए । जवरजस्ती चुनाव गर्न खोजे ध्वस्त पार्ने चेतावनी समेत दिनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





