Sport news,
आठौँ च्याम्पियनसिपको उपाधि अफगगानिस्तानलाई
Posted by Unknown
Published on Wednesday, September 11, 2013
जितका लागि अफगानिस्तानका मुस्तफा अजाड जोए ले नवौँ मिनेटमा र सन्जर अहम्दीले ६२ औँ मिनेटमा एक–एक गोल गरेका हुन् । यसअघिको नयाँ दिल्लीमा भएको साफ च्याम्पियनसिपमा भारतसँग ४–० गोल अन्तरले पराजित भएको अफगानिस्तानले आज त्यसको बदला लिएको हो ।
अफगानिस्तानले उपाधिसँगै ५० हजार अमेरिकी डलर पाएको छ भने भारतले २५ हजार डलर पाएको छ । प्रतियोगितामा सेमिफाइनलमा पराजित नेपाल र माल्दिभ्सले समान १० हजार अमेरिकी डलर पाएका छन् । अहिले बिजेता समूह र खेलाडीहरुलाई पुरस्कार बितरण गर्ने कार्य भैरहेको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





