Intertainment,
निर्वाचन हुनेमा कलाकारहरुको आशंका
Posted by Unknown
Published on Wednesday, August 21, 2013
कलाकार जितु नेपालले बर्ड फ्लु भन्दा निर्वाचन फ्लु खतरनाक भएको भन्दै स्ययम निर्वाचन हुने कुरा श्रीमानलाई थाहा नभएको बताए । कलाकार दिपाश्री निरौलाले पहिला आफूसँगै पत्रकार धमला अविवाहित संघमा रहेको र अहिले विवाह गरेपछ बाहिरिएको व्यङ्ग्य गर्दै गाईले भन्दा साढेले विगार्ने गरेकोले अब गाईजात्रा नभई साढे जात्रा भन्नु पर्ने धारणा राखेकी थिइन् ।कार्यक्रममा हाँस्य कलाकारहरु दमन रुपाखेती, सीताराम कट्टेल, निर्मल शर्मा, शिवशंकर रिजाल, श्रीकृष्ण सिंखडा लगायतले राजनीतिक बिषयमा क्यारिकेचर गरेका थिए ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





