Entertainment Intertainment Tekman photo,
शाहरुख खानसँग दुबई पुगेकी दीपिकाको नेपाल सम्झना
Posted by Unknown
Published on Sunday, August 4, 2013
दुबई– बलिउड अभिनेत्री दीपिका पादुकोणले सानै उमेरमा नेपाल गएको प्रसंग मिडियाकर्मीलाई बताएकी छन्। रिलिजको तयारीमा रहेको फिल्म ुचेन्नई एक्सप्रेसुको प्रचार गर्न गत बिहीबार शाहरुख खानसँग दुबई पुगेकी दीपिकाले नेपालमा भएको ब्याडमिन्टन प्रतियोगितामा आफूले भाग लिएको अवगत गराइन्।सत्तरीको दशकका नम्बर एक भारतीय ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोणकी जेठी छोरी हुन् दीपिका। उनी हाइस्कुलमा पढ्दासम्म राज्यस्तरीय ब्याडमिन्टन प्रतियोगितामा भाग लिन्थिन्। त्यही समयतिर उनी नेपाल आएकी हुनसक्छ। दुबईमा भएको पत्रकार सम्मेलनमा शाहरुख र दीपिका दुवैले रेलको यात्रा कति रोमाञ्चक र रमाइलो हुन्छ भन्ने व्याख्या गर्दैथिए। फिल्म ुचेन्नई एक्सप्रेसुमा रेलयात्राको लामो प्रसंग छ। त्यसैले पत्रकार सम्मेलनमा रेलयात्राको कुरा उठेको थियो। शाहरुखले ताजमहल हेर्नका लागि आगरासम्म गरिएको रेलयात्रालाई अविस्मरणीय बताए। दीपिकाले चाहिँ नेपालमा ब्याडमिन्टन खेल्न जाँदा गरिएको रेलयात्रा सबैभन्दा प्रिय भएको सुनाइन्। बैंगलोरमा हुर्किएकी दीपिकाको जन्म डेनमार्कको कोपनहेगनमा भएको थियो। त्यतिबेला उनका बुबा प्रकाश ब्याडमिन्टन प्रशिक्षण लिनका लागि डेनमार्कमा थिए। अहिले २७ पुगेकी दीपिकाले २० वर्षको उमेरदेखि नै कन्नड फिल्म ुऐश्वर्याुबाट अभिनय थालेकी हुन्। रोहित शेट्टीद्वारा निर्देशित ुचेन्नई एक्सप्रेसु दीपिकाको २० औं फिल्म हो।................
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





