National news,
दोरम्बा हत्याकाण्ड भएको १० वर्ष पूरा
Posted by Unknown
Published on Friday, August 16, 2013
सरकार र तत्कालीन विद्रोही माओवादीबीच दाङको हापुरेमा वार्ता चलिरहेकोबेला दोरम्बाको डाँडाकटेरीस्थित एक घरमा बसीरहेका माओवादी कार्यकर्ताहरुको सामूहिक हत्या भएपछि वार्ता भंग भएको थियो । हत्या भएका सबैलाई माओवादीले सहिद घोषणा गरेको छ । घटनाको १० वर्ष बितिसक्दा पनि हत्यामा संलग्न दोषिलाई कार्बाही नभएको र न्याय नपाएको पीडित परिवारहरुले गुनासो गरेका छन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...